जीप दुर्घटनामा चार जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 11:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनी हिडेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि ८ जना घाइते भएका छन् । 

घाइतेहरुको उद्दार अस्पतालमा पठाउने क्रम जारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved