मनाङ्गेलाई लिएर योगेश भट्टराईको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 05:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले दिपक मनाङ्गे भनिने राजिब गुरुङ नेकपामा प्रवेश गर्ने चर्चा चलेपछि आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै भट्टराईले राजनीतिक पार्टीलाई मान्छे चाहिने तर कस्ता मान्छे चाहिने हो भनेर ख्याल गर्न नेतृत्वलाई सुझाव दिएका छन् । 

मनाङ्गे गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य हुन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved