प्रहरी र विप्लब कार्यकर्ताबीच गोली हानाहान, दुवै मृतकको पहिचान खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 08:14:09 AM मा प्रकाशित

laxmi  sunrise bank

भोजपुरमा प्रहरी र प्रतिबन्धित विप्लब समुहका कार्यकर्ता बिच गोलीहान भएको छ ।  भोजपुर सदरमुकामको हटिया लाइनमा विप्लब कार्यकर्ता र प्रहरीबीच मुठभेड भएको हो ।

प्रहरी प्रधान कार्यालयकाका एसपी रमेश थापाका अनुसार घटनामा विप्लब कार्यकर्ताको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ । प्रहरीको जवाफीमा कारबाहीमा बिप्लब समुहका ओखलढुंगा इन्चार्ज निरकुमार राई पनि मारिएका छन ।

हतियारसहित विप्लब कार्यकर्ता बसेको सूचना प्राप्त गरेपछि त्यस क्षेत्रमा प्रहरी खटिएको थियो । घटनास्थलबाट पेस्तोल र केही गोली बरामद भएको छ ।

घटनाको थप विवरण आउँन बाँकि छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved