मदन पुरस्कारको लागि ७ पुस्तक छनौट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 10:17:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 ‘मदन पुरस्कार–२०७५’ का लागि छनौटमा परेका ७ कृति सार्पवजनिक गरेको छ। मदन पुरस्कार गुठीको सूची तयार गर्न गठित समितिले छनोट भएका कृति सार्होवजनिक गरेको हो । समितिले २५७ कृतिबाट ७ वाट छानेको जनाएको छ ।

सानु शर्माको ‘एकादेश’को कथा, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ ,  कुमार नगरकोटीको ‘ज्ञ’ , छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ उत्कृष्ट सातमा परेका छन् ।

यी मध्ये एकले २ लाख राशि रहेको ‘मदन पुरस्कार–२०७५’ प्राप्त गर्ने छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved