बाजुरामा जीप दुर्घटना, २ को मृत्यु ४ गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 09:00:09 AM मा प्रकाशित

laxmi  sunrise bank

बाजुराको जगन्नाथ गाउँपालिकाको भुकाखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको पिलुचौरबाट कालिकोटको जितेगाडा हिडेको क १ ज २१ नम्बरको जीप भुवाखोलमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको बाजुरा प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । 

मृत्यु हुनेमा चालक कैलाटी टिकापूर नगरपालिका ४ का रमेश बोगटी र मुगु जिल्ला कट्याङ ६ का रामबहादुर शाही रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved