क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 01:52:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । ५९ मतदाताले मतदान गरेको निर्वाचनमा चन्दले ३० मत प्राप्त गर्दै विजयी सुनिश्चित गरेका हुन् । भएका हुन् ।  ४० मत गणना हुँदा विनयराज पाण्डेले १० मत प्राप्त गरेका छन् । 

चन्द प्यानलबाट उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन कुमार सिंहले जारी मतगणनामा ३० मत कटाईसकेका छन् । उनीहरुको पनि जित निश्चित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved