
ईन्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करण शनिबार देखि सुरु हुदै छ । कोरोनाका कारण यस बर्ष उक्त लिग युएईमा हुन गइरहेको छ । नोभेम्बर १० सम्म चल्ने यो प्रतियोगिता कुन देशमा कसरी लाइभ हेर्ने भन्ने कौतुहल छ ।
हेर्नुस कुन देशमा कुन च्यानलबाट हेर्न सकिन्छ ?
भारत, नेपाल र भारतीय उपमहादिपमा : स्टार सपोर्ट, स्टार गोल्ड, डीडी सपोर्ट
बेलायतमा:स्क्याई सपोर्ट क्रिकेट
अमेरिकामा: विल्लोव टिभी
अस्ट्रेलियामा: फक्स सपोर्ट
मध्य पूर्वी र उत्तर अफ्रिकी देशहरुमा: बिईन सपोर्ट
दक्षिण अफ्रिकामा: सुपर सपोर्ट
पाकिस्तानमा: जिओ सुपर
न्युजिल्यान्डमा: स्क्याई सपोर्ट एनजेठ
क्यरिबिएनमा: फ्लव सपोर्ट
क्यानाडामा: विल्लोव टिभी, हटस्टार क्यानाडा
बंगलादेशमा: च्यानल ९, गजी टिभी
अफगानिस्तानमा: रेडियो टेलिभिजन अफगानिस्तान
श्रीलंकामा: एसएलआरसी (च्यानल आई)
यो पनि: