एयरपोर्ट होटललाई साटा पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 12:05:38 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित एयरपोर्ट होटल ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’बाट पुरस्कृत भएको छ ।

साटा पुरस्कार हरेक वर्ष प्रदान गरिने क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदिन पुरस्कार हो । माल्दिभ्समा हालै सम्पन्न कार्यक्रममा १० विधाका ३७ शीर्षकहरुमा उक्त पुरस्कार घोषणा भएको हो ।

एयरपोर्ट होटल काठमाडौं अन्तराष्ट्रिय विमानस्थलको गेट अगाडी नै छ । 

यसमा नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved