अर्थसचिव फेरि बिदामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 02:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रीमा जनार्दन शर्मा नै नियुक्ति हुने भएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

जनार्दन शर्मा अर्थ मन्त्रीमा बहाल रहेसम्म अर्थमा नबस्ने भन्दै यसअघि पनि बिदामा बसेका सचिव मरासिनी जनार्दन शर्माले राजीनामा दिनु अघि पनि बिदामा बसेका थिए । तर, मरासिनी बिदाममा बसेकै दिन मन्त्री शर्माले राजीनामा दिएपछि उनी भोलिपल्ट असार २३ गतेदेखि नै काममा फर्किएका थिए ।

पुनः अर्थमन्त्रीमा शर्मा नै फर्किने भएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

अर्थ सचिव बिदामा बसेपछि राजस्व सचिव कृष्णहरी पुस्करको नेतृत्वमा मन्त्रालयका कर्मचारीले मन्त्री शर्माको स्वागत गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved