अफगानिस्तानका १२ लडाकू मारिएका छन् । बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् ।
अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो । कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएका छन् ।