श्रीलङ्काको राष्ट्रपतिमा राजापाक्षे निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 01:40:22 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दल उम्मेद्वार एवम् पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । १० बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले कुल मतको ५३ प्रतिशत मत प्राप्त गरेका छन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई पराजित गरेका उनी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । 

सन् २००९ मा गृहयुद्ध अन्त्यपछि भएको यो तेस्रो निर्वाचन हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved