स्पेनकी प्रधानमन्त्री पत्नीलाई कोरोनाको संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 08:06:38 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी मारिया बेगोना गोमेज फेर्नान्देलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री निवासमा स्वास्थ्य परीक्षण गर्दा उनीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेको बताएका छन् । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसनमा राखेर उपचार गरिँदै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved