सार्वजनिक स्थानमा हाच्छ्यु गरेको भन्दै कुटपिट (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 02:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा सार्वजनिक स्थानमा हाच्छ्यु गरेको भन्दै एक व्यक्तिमाथि कुटपिट भएको छ । सबै भन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको महाराष्ट्रराज्यमा  ति व्यक्ति माथि कुटपिट भएको हो ।

ति व्यक्तिले सार्वजनिक स्थानमा हाच्छ्यु गरेका थिए । सार्वजनिक स्थानमा हाच्छ्यु गरेपछि त्यहाँ उपस्थित अन्य व्यक्तिले उनी माथि कुटपिट गरेका हुन् । हाल भारतमा कोरोना संक्रमितको संख्या १५० नाघेको छ । 

हेर्नुस टाइम्स अफ इण्डियाको भिडियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved