प्रहरीले सडकमै सवारीसाधन रोकेर सिकाए हात धुने तरीका (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 03:17:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा प्रहरीले सडकमै सवारीसाधन रोकेर हात धुने तरिका सिकाउँन थालेका छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणको प्रयास स्वरुप हैदराबादको प्रहरीले सडक मै हात धुने तरिका सिकाएको हो । 

त्यहाँको प्रहरीले आफ्नो ट्वीटर ह्यान्डलबाट यसको भिडियो शेयर गरेको छ । भारतमा हालसम्म १५१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भईसकेको छ 

हेर्नुस भिडियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved