कोरोना बिरुद्द लड्न भारतमा 'जनता कर्फ्यु' लगाउने मोदीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 08:38:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि 'जनता कर्फ्यु' लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार 'जनता कर्फ्यु' लगाउने घोषणा गरेका हुन् 

मोदीले आगामी आइतबार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म घर मै बस्न आग्रह गरेका हुन् । 'जनता कर्फ्यु' भनेको जनताबाट जनताको लागि र जनताद्वारा लागु गरिएको कर्फ्यु भएको बताउदै मोदीले घर बाहिर ननिस्कन आग्रह गरेका हुन् 

उनले देश हितको लागि र आत्मासंयमको लागि  'जनता कर्फ्यु' लगाएको भन्दै हरेक नागरिकले हरेक दिन १० जनालाई यस बारे बताउन आग्रह गरेका छन्। उनले अत्यावश्यक बाहेक अन्य कामको लागि बाहिर नननिस्कन आग्रह गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved