कोरोना रोक्न श्रीलंकाले लगायो देशभर कर्फ्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 10:32:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि श्रीलंकाले कर्फ्यु आदेश जारी गरेको छ । श्रीलंकाको राष्ट्रपतिको कार्यालयले आज मार्च २० देखि लागु हुने गरी कर्फ्यु आदेश जारि गरेको हो 

श्रीलंकाले आज मार्च २० तारिख बेलुका ६ बजेदेखि मार्च २३ तारिख बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारि गरेको हो । यस अघि केहि स्थानमा कर्फ्यु लगाईएको भएपनि अहिले भने देश भर कर्फ्यु लगाईएको हो 

कर्फ्यु अवधिभर सार्वजनिक यातायात र अत्यावश्यक सेवा मात्र चालु रहने छ । हालसम्म श्रीलंकामा ६० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved