कोरोनाबाट भारतमा एकै दिन ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 10:04:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणको कारण भारतमा आइतबार एकै दिन ३ जनाको मृत्यु भएको छ । यस संगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतमा हालसम्म भारतमा ४ सय भन्दा बढी लाई भाइरस संक्रमणको पुष्टि भएको छ । आइतबार मात्रै ६८ जनामा संक्रमण देखिएको हो । महाराष्ट्रमा मात्रै ८९ जनामा संक्रमण देखिएको भारतीय संचार माध्यामहरुले जनाएका छन् ।

आज बिहानदेखि राजधानी दिल्ली 'पूर्ण लकडाउन' गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved