भारतले आन्तरिक उडान पनि रोक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 07:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले मंगलबार मध्यरातबाट लागु हुने गरी सम्पूर्ण आन्तरिक उडान रोक्ने भएको छ । भारतको केन्द्र सरकारले आन्तरिक विमानहरुलाई मंगलबार राति ११ः५९ भन्दा अगाडी नै गन्तब्यमा पुग्ने गरी उड्ने ब्यबस्था गर्न निर्देशन दिएको हो । 

भारत सरकारले यस अघि नै सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाई सकेको छ । आन्तरिक उडान पनि रोकिएपछि अब भारतमा कार्गो विमान मात्र चल्ने छन् । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भारत सरकारले अन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved