ह्वावेको नाफा ६२.७ अर्ब युआन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 08:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ कम्पनीले  ह्वावेले सन् २०१९ मा  ६२.७ अर्ब चिनियाँ युआन खुद नाफा गरेको छ । कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आय र नाफ बारे जानकारी दिएको हो  । 

जस अनुसार कम्पनीले सन् २०१९ मा बिक्रीमार्फत्  ८५८.८ अर्ब चिनियाँ युआन आम्दानी गरेको जनाएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि हो ।

प्राविधिक नवीनता तथा अनुसन्धानमा  गरिरहेको दीर्घकालीन लगानीको हिस्सास्वरूप सन् २०१९मा ह्वावेले आफ्नो आयको १५.३ प्रतिशत अर्थात् १३१.७ अर्ब चिनियाँ युआन लगानी गरेको जनाएको छ। रिसर्च एण्ड डिभेलपमेन्टमा ह्वावेले गएको बितेको दशकमा गरेको खर्च ६०० अर्बभन्दा धेरै छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved