भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, कुन प्रदेशमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 11:08:14 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको मृत्यु भएको छ । २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ ।

महाराष्ट्रमा ११ हजार ५०६ संक्रमित हुँदा ४८५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा ४ हजार ७२१ जनामा कोरोना संक्रमण हुँदा २३६ जनाको मृत्यु भइसकेको छ । मध्य प्रदेशमा पनि २ हजार ७१९ जनामा संक्रमण देखिँदा १४५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा २ हजार ३२८ संक्रमित हुँदा ४२ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा ७९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म ४७१ जनामा संक्रमण पुष्टि हुँदा तीन जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved