यतो छ आजको विदेशी मुद्रा विनिमय दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 08:46:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा विक्रीदर १२६.९९ पैसा तोकेको  

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको  

यस्तैगरी युरो को खरिददर १२९.०१ पैसा   विक्रीदर १२९..६२ रुपैयाँ तोकेको अष्ट्रेलियन डलर को खरिददर ८६.४९ पैसा विक्रीदर ८६.९० पैसा रहेको

जापानी येन १० को .३० पैसा रहेको विक्रीदर .३४ पैसा रहेको यस्तै, चइनिज युआन को १८.८६ पैसा  विक्रीदर १८.९५ पैसा रहेको  
कतार रियाल को ३४.६० पैसा रहेको विक्रीदर ३४.७७ पैसा रहेको साउदी अरब रियाल को खरिददर ३३.६७ विक्रीदर ३३.८३ पैसा रहेको

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved