दरौदी जलविद्युत आयोजनाको उद्घाटन, भोलीदेखी ६ मेघावाट विद्युत थपिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 06:10:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको झ्याल्लाफाँटमा निर्माण भएको ६ मेगावाटको दरौदी ए साना जलविद्युत आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले यस आयोजनाको उद्घाटन गरेका हुन। 

कालिका पावर कम्पनी लिमिटेडद्वारा प्रवर्दित तथा कालिका कन्स्ट्रक्सन प्रा।लीद्वारा निर्माण सम्पन्न यो आयोजनाले भोलिबाट ६ मेघावाट विद्युत उत्पादन गर्नेछ ।

मुच्कोटको चनौटमा पावर हाउस रन अफ दि रिभर प्रोजेक्ट हो । ग्लोबल आइएमई बैंक मुख्य लगानी रहेको यस आयोजना १ अर्ब ३० करोड लागतमा निर्माण गरिएको कालिका पापरका निर्देशक निकोलस पाण्डेले जनाएका छन। 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved