गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 06:18:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडबीच ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । 

सोमबार गरिमा विकास बैंकको तर्फबाट बैंकका नायब महा प्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पश्चात हाल देशभर रहेका ज्योति बैंकका ६० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मागर्न सकिने छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved