देव विकास बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 10:46:12 AM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंक Deva Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ५ गते बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुंजीको ५.५ प्रतिशतले हुन् आउने १३ लाख ९३ हजार ५ सय २४ दशमलव १९ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५३ करोड ३६ लाख रहेको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved