बन्द रहेका उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:36:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सञ्चालनमा रहेका तर हाल बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गरिने बताएकी हुन् । 

उनले त्यसका लागि अवश्यक नीति नियम बनाईने पनि बताएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved