प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मध्यावधि समिक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:40:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मध्यावधि समिक्षा गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री कृषि परियोजनाको मध्यावधि समिक्षा गरी कृषिका कार्यक्रमहरु जोन र सुपरजोनका आधारमा स्थानीय तहकलाई हस्तान्तरण गरिने बताएकी छन् । 

उनले सामूहिक र सहकारी खेतीलाई प्रोत्साहन गरिने पनि बताएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved