पुँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुँजीबजारको विस्तार तथा विकासको लागि पुँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेकी हुन् । 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले उत्पादनशिल क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने पनि ल्याईने उल्लेख गरेकी छिन् । त्यस्तै नीति कार्यक्रममा पुँजी बजार र बीमालाई उत्पादनसँग जोडिने उल्लेख छ । 

उनले समग्र देशको क्रेडिट रेटिंग गर्ने घोषणा पनि गरेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved