पोखरा अन्तराष्ट्रिय एयरपोर्ट यसै वर्षबाट सञ्चालनमा ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:45:41 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल यसै वर्षबाटै सञ्चालनमा ल्याईने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा विमानस्थल यस वर्षभित्रै सञ्चालनमा ल्याईने बताएकी हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved