आगामी आर्थिक वर्षको बजेट पेश हुदै (लाइभ )

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:06:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । 

हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

हेर्नुस लाइभ 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved