तरकारी तथा फलफुलको आयात ३० प्रतिशतले घटाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:19:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी वर्ष तरकारी तथा फलफुलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष खाद्यान्न, तरकारी र फलफुलको आयात ३० प्रतिशतले घटाउने दाबी गरेका हुन् ।

उनले निर्यात बढाउँदै लैजाने र ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने बताएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved