धान, मकै, गहुँको आयात ३० प्रतिशतले कम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले धान, मकै, गहुँको आयात ३० प्रतिशतले कम गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै धान, मकै, गहुँको आयात ३० प्रतिशतले कम गर्ने घोषणा गरेका हुन्

त्यस्तै उनले ५ वर्ष भित्र कृषि जन्य वस्तुको आयात र निर्यात बराबर बनाउने उल्लेख गरेका छन् 

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved