बेरोजगारको तथ्यांक संकलन गरी ३ सय जनलाई कृषि स्वयम् सेवक बनाउने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बेरोजगारहरुको तथ्यांक संकलन गरी ३०० जनालाई कृषि स्वयम् सेवक बनाउने भएको छ । 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि स्वयम् सेवक बनाउने र सबै वडामा कृषि प्राविधिक अनिवार्य गरिने बताए । उनले कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकेर सरकारले खरिद गर्ने पनि बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved