निर्माण व्यवसायीको सुझाव विपरित १० करोड सम्मका काम श्रम सहकारीमार्फत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १० करोड सम्मका काम सम्बन्धित क्षेत्रकै श्रम सहकारीमार्फत गर्न पाउने व्यवस्था गरेको छ । 

चालु आर्थिक वर्षमा प्रतिस्थापन बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले गरेको यो व्यवस्थाको आलोचना भएपनि आगमी आर्थिक वर्षका लागि पनि उनले यो व्यवस्थालाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

यो व्यवस्थाको निर्माण व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् । उनीहरुले बजेटमा यो व्यवस्थालाई निरन्तरता नदिन माग गर्दै आएका थिए ।

चालु आर्थिक वर्षमा पनि यो व्यवस्था घोषणा भएको भएपनि काम भने भएको थिएन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved