नेपाली निर्माण व्यवसायीहरुले विदेशमा पनि ठेक्का लिन पाउने व्यवस्था गर्ने अर्थमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:09:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाली निर्माण व्यवसायीहरुले विदेशमा पनि निर्माणको कामको जिम्मेवारी लिन सक्ने व्यवस्था गर्न कानुनी सुधार गर्ने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट सार्वजनिक गर्दै नेपाली निर्माण व्यवसायीहरुले विदेशमा पनि निर्माणको काममा प्रतिस्पर्धामा भाग लिन पाउने गरी कानुनलाई सुधार गरिने बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved