सरकारद्वारा ‘भ्रमण दशक’ घोषणा, सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 04:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पर्यटन दशक घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विक्रम संवत् २०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ घोषणा गरिने बताएका हुन् ।

सँगै, सन् २०२५ लाई सरकारले ‘विशेष नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने पनि राष्ट्रपति पौडेलले घोषणा गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved