जग्गा किनबेचलाई पारदर्शी बनाउन ‘जैविक जग्गा मूल्यांकन प्रणाली’ लागू गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:48:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जग्गा किनबेचलाई पारदर्शी बनाउन भन्दै ‘जैविक जग्गा मूल्यांकन प्रणाली’ लागू गर्ने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरिने जनाएका हुन् । 

भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाको कारोबार मूल्यलाई पारदर्शी र यथार्थपरक बनाईने राष्ट्रपति पौडेलको घोषणा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved