सामुदायिक वनमा मृग, बँदेल र कालिज पालन गर्न दिने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामुदायीक वनभित्र केही बन्यजन्तु र पंक्षीहरुको व्यवसायिक पालन गेर्न दिने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘सामुदायिक बन, फलाउनेछ धन’ भन्ने अभियान सुरु गर्दै सामुदायिक वनभित्र केही बन्यजन्तु र पंक्षीहरुको व्यवसायिक पालन गेर्न दिने व्यवस्था गरिने घोषणा गरेका हुन् । 

‘यसै वर्षदेखि सामुदायिक वन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमनको कार्यविधिका साथ हरिण, मृग, बँदेल, कालिजहरुको नियन्त्रित र व्यावसायिक पालन सुरु गरिनेछ’ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved