सरकारले इन्टरनेटबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 06:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने नीति सार्वजनिक गरेको छ । आज आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञापन क्षेत्रमा समानुपातिक प्रणाली लागू गरिने पनि बताए ।

उनले भने, इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन र अन्य कारोबारलाई नियमन र करको दायरामा ल्याइनेछ । यस विषयमा सरकारले विगतमा पनि बहस चलाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved