‘वाटर अफ हिमालय’को ब्राण्डबाट नेपालबाट पानी निर्यात गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘वाटर अफ हिमालय’को रुपमा नेपालको पानी निकासी गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण गर्दै नेपालको पानी निकासी गर्न ‘वाटर अफ हिमालय’को नामबाट ब्राण्डिङ गरिने घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved