ई कमर्शलाई अब कानुनी दायरामा ल्याइने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले इन्टरनेटको प्रयोग मार्फत गरिने अनलाइन व्यवसाय 'ई कमर्श' लाई कानुनी दायरामा ल्याउने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

विश्वबजारसँगै नेपालमा पनि ई कमर्शको प्रयोग बढ्दै गएकाले यसलाई व्यवस्थित गर्ने उदेश्यले इ कमर्शलाई कानुनि दायरामा ल्याउन लागिएको संसदमा अर्थमन्त्री महतले जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved