नेपालबाट बस्तु निर्यात गर्दा अब ३ महिनामै नगद अनुदान पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्यातमा नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमार्फत नेपालबाट बस्तु निकासी गर्दा सरकारले दिँदै आएको नगद अनुदानलाई निरन्तरता दिएका हुन् । 

सँगै, यसअघि आर्थिक वर्ष सकिएपछि मात्रै यस्तो नगद अनुदान दिने कार्यविधि रहेकामा अब ३ महिनामा यस्तो अनुदान पाउने गरी कार्यविधि संशोधन गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved