नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमार्फत नागरिक उड्ययन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका लागि छुट्टा छुट्टै निकाय बनाउने गरी टुक्र्याउने घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved