टेलिकमको सेयर बेच्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:58:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल टेलिकमको निश्चित सेयर विनिवेश गर्ने नीति लिइने घोषणा गरेका हुन् । 

अर्थमन्त्री डा. महतले नेपाल एयरलाइन्सको पनि निश्चित सेयर विनिवेश गर्ने घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved