गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 04:12:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणबाट लघुबीमा कम्पनीको लाईसेन्स पाएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसायीक कारोबार सुरु गरेको छ । कम्पनीले विराटनगरमा विशेष कार्यक्रम गरेर औपचारिक रुपमा व्यवसायीक कारोबार सुरु गरेको हो।

कम्पनीको केन्द्रीय कार्यालय नै विराटनगरमा रहेकोले कम्पनीले त्यहि औपचारिक कार्यक्रम आयोजना गरेको हो ।  नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कारोबार सुभारम्भ गरेका छन्। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  चिरायु भण्डारीले कम्पनीले पहिलो चरणमा म्यादी लघु जीवन बीमा पोलिसी बिक्री गर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved