हिमालयन रिइन्स्योरेन्सद्वारा भुकम्प पीडितको लागि ३५ लाखको राहत वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 03:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सद्वारा जाजरकोट भुकम्प पीडितको लागि राहत वितरण गरेको छ। कम्पनीले ३५ लाख बराबरको १,८७८ त्रिपालहरु र २,००० कम्बलहरू सहित राहत सामग्री उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार १,८७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको छ । 

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved