एशियन लाईफको सञ्चालकमा राजभण्डारी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 08:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् । सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी प्रथम इन्भेष्टमेन्टको तर्फबाट उनी सञ्चालकमा नियुक्त भएकी हुन् । 

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २४ गतेबाट नै लागू हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved