सन नेपाल लाइफले आर्थिक वर्ष २०७९/८० को बोनसदर घोषणा गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले प्रतिहजार ७५ रुपैयाँ सम्म पाउने छन् ।
कम्पनीको नविन आजिवन बीमालेख अन्तर्गत २५ वर्ष वा सो भन्दा बढी अवधिकालागि बीमा गराएका बीमितले ७५ रुपैयाँ बोनस पाउने छन् । सोहि बीमालेख १९ देखि २४ वर्षसम्मका लागि बीमा गराएका बीमितले ६० रुपैयाँ बोनस पाउने कम्पनीले जनााएको छ ।
कुन बीमालेखमा कति बोनस ?