नेप्सेमा सुचिकृत अधिकांश बीमा कम्पनी जेड वर्गमा, 'ए' वर्गमा एउटा मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 11:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले सार्वजनिक गरेको कम्पनीहरुको वर्गीकरणमा अधिकांश बीमा कम्पनीहरु जेड वर्गमा परेका छन् । नेप्सेले सुचिकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गीकरण गर्ने गरेको छ ।

नेप्सेको वर्गीकरणमा अधिकांश बीमा कम्पनीहरु जेड वर्गमा परेका हुन्। ए वर्गमा नेपाल ईन्स्योरेन्स मात्र पर्न सफल भएको छ । बि वर्गमा कुनै पनि बीमा कम्पनी परेका छैनन् भने जी वर्गमा ५ कम्पनी परेका छन् । जी वर्गमा पर्ने कम्पनीहरुमा आईएमई लाईफ, रिलायबल लाईफ, सन नेपाल लाईफ, सिटिजन लाईफ र हिमालयन रि रहेका छन् । सुचिकृत बाँकी २० वटा बीमा कम्पनी जेड वर्गमा परेका छन् । 

नेप्सेले  धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो।  

कुन बीमा कम्पनी कुन वर्गमाः


यस्तो छ वर्गीकरणको मापदण्ड


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved