बीमा सर्भेयर संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा ढकाल दोहोरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 10:35:30 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा सर्भेयर संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । सोमबार भएको संघको ९औँ अधिवेशनले सर्वसम्मत कार्यसमिति चयन गरेको हो । 

नयाँ कार्यसमितिको अध्यक्षमा मोहन पुरुष ढकाल दोहोरिएका छन् ।  त्यसैगरी उपसभापतिमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कंडेल सर्वसम्मत भएको निर्वाचन अधिकृत ललित केसीले जानकारी दिए ।  

यस्तै सदस्यहरुमा शिव प्रसाद भण्डारी, राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट चयन भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved