एलआईसी नेपालको बोनसदर सार्वजनिक, ६६ रुपैयाँसम्म पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 10:25:31 AM मा प्रकाशित

laxmi  sunrise bank

लाईफ ईन्स्योरेन्स कर्पाेरेशन नेपालले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दरअनुसार बीमितले अघिकतम प्रतिहजार ६६ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले जीवन बचत(३५९) नामको पोलिसि २५ वर्षभन्दा बढी अवधिकालागि खरिद गरेका बीमितलाई ६६ रुपैयाँ बोनस दिने जनाएको छ । यसैगरी, बाल सावधिक अन्तर्गत ३० वर्षभन्दा धेरै अवधिकालागि पोलिसि खरिद गर्दे बीमितले ६४ रुपैयाँ र सोहि पोलिसि २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्ने बीमितले ६३ रुपैयाँ प्रतिहजार बोनस पाउने कम्पनीले उल्लेख गरेको छ ।

कुन पोलिसिमा कति बोनस ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved